SHARE
टेक्नोलोजी खबर · बिहीबार १६ असो २०८२ ०४:३० AM · 1 मिनेट पढाइ

म्यानमारमा स्क्याम केन्द्रहरू सञ्चालन गर्ने माफियाका ११ सदस्यलाई चीनमा मृत्युदण्डको सजाय

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार, म्यानमारमा टेलिकम स्क्याम केन्द्रहरू सञ्चालन गर्ने कुख्यात परिवारका ११ सदस्यहरूलाई चिनियाँ अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर