SHARE
टेक्नोलोजी खबर · बिहीबार १६ असो २०८२ ०५:५७ AM · 1 मिनेट पढाइ

अफगानिस्तानमा इन्टरनेट र मोबाइल फोन सेवा पुनः सुरु

तालिबान प्रशासनको आदेशमा अचानक सम्पर्क विच्छेद भएको  ४८ घण्टापछि बुधबार अफगानिस्तानमा सेल फोन र इन्टरनेट सेवाहरू पुनःस्थापित गरिएको स्थानीय बासिन्दाहरूले बताएका रोयटर्सले रिपोर्ट गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर