SHARE
टेक्नोलोजी खबर · बिहीबार १६ असो २०८२ ०३:५० PM · 1 मिनेट पढाइ

ठूला प्राविधिक कम्पनीहरूको एआईसम्बन्धी खर्च २०२९ सम्म २.८ ट्रिलियन डलर नाघ्ने आकलन

सिटीग्रुपले ठूला प्राविधिक कम्पनीहरूको एआईसम्बन्धी खर्च २०२९ सम्म २.८ ट्रिलियन डलर नाघ्ने अनुमान गरेको छ। पहिले २.३ ट्रिलियन डलर हुने भनिएको अनुमानलाई बढाएर सिटीले यो प्रक्षेपण गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर