विकिपिडियाको विकल्प ल्याउँदै इलन मस्क: नाम हुनेछ ग्रोकपिडिया
अर्बपति इलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता स्टार्टअप एक्सएआईमार्फत विकिपिडियाको विकल्प विकास गर्दै रहेको बताएका छन् र ग्रोकिपिडिया नामको प्लेटफर्म ल्याउने योजना घोषणा गरेका छन्।
