नेपालले ब्याटिङ गर्ने, ३ खेलाडी परिवर्तन
शारजहा (हाम्रो खेलकुद)- वेस्ट इन्डिजसँगको युनिटी कप टि ट्वान्टी आई सिरिजको तेस्रो तथा अन्तिम खेलमा पनि नेपालले पहिला ब्याटिङ गर्ने भएको छ। वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि नेपालले लगातार तेस्रो खेलमा पहिला ब्याटिङ गर्न लागेको हो। पहिलो खेलमा पनि वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
