SHARE
हाम्रो खेलकुद · मङगलबार १४ असो २०८२ ०४:१९ PM · 1 मिनेट पढाइ

वेष्टइण्डिजलाई क्लिनस्वीपबाट बच्न नेपालको मध्यम लक्ष्य

दुबई (हाम्रो खेलकुद) – नेपालले युनिटी कपको तेस्रो खेलमा वेष्टइण्डिजलाई १ सय २३ रनको मध्यम लक्ष्य दिएको छ । शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल १९.५ ओभरमा १ सय २२ रनमा अल आउट भयो । नेपालका ओपनर कुशल भुर्तेलले २९ बलमा २ चौका र ३ छ्क्कासहित सर्वाधिक ३९ रन बनाए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद