SHARE
अर्थ-डबली · शनिबार १० असो २०८३ ०३:२८ AM · 1 मिनेट पढाइ

काठमाडौँमा बढेको बढ्यै छ तरकारीको भाउ, आज पनि महँगियाे गोलभेँडा, प्याज, काउलीदेखि मूलासम्म (सूचीसहित)

काठमाडौँ / लगातारको बर्षाले काठमाडौँ जोड्ने अधिकांश सडक अवरुद्ध हुँदा शनिबार पनि काठमाडौँमा तरकारीको भाउ बढेको छ ।