SHARE
हाम्रो खेलकुद · बुधबार १५ असो २०८२ ०४:०३ PM · 1 मिनेट पढाइ

सन्दीपमाथि कारबाही , विश्व कप छनोट खेल्न क्रिकेट टोली ओमान आइपुग्यो

मस्कट (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले स्टार लेग स्पीनर सन्दीप लामिछानेलाई युनिटी कप अन्तर्गत अन्तिम २ खेलमा निलम्बन गरेको जनाएको छ। नेपालले टेष्ट मान्यत राष्ट्र वेस्ट इन्डिजसँग खेलेको ऐेतिहासिक सिरिजको पहिलो खेल सुरु हुनु ४५ मिनेट अगाडि सन्दीपले खेल नखेल्ने भनेको क्यानले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद