पिएसजीसँग बार्सिलोना पराजित
एजेन्सी – च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले बार्सिलोनामाथि २–१ को जित दर्ता गरेको छ। एक गोलले पछि परेको अवस्थाबाट फर्किएको पिएसजीले चोटग्रस्त मुख्य खेलाडी नभए पनि अवे खेलमा सफलता प्राप्त गर्यो । बार्सिलोनाले खेलको राम्रो सुरुवात गर्यो। १९ औँ मिनेटमा मार्कस रासफोर्डले दिएको पासलाई फरान टोरेसले अफसाइड ट्रयाक बिट गर्दै गोल गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
