SHARE
हाम्रो खेलकुद · बिहीबार १६ असो २०८२ ०२:२७ PM · 1 मिनेट पढाइ

भारतसँग वेस्ट इन्डिजलाई दबाबमा

एजेन्सी – वेस्ट इन्डिज विरुद्धको पहिलो टेस्टको पहिलो दिन बिहीवार घरेलु टोली भारत हाबी रह्यो। अहमदाबादको नरेन्द्र मोदी मैदानमा सुरु भएको टेस्टमा वेस्ट इन्डिजलाई पहिलो इनिङमा १ सय ६२ रन सिमित गराएको छ। टस हारेर पहिले बलिङ गरेको भारतका लागि मोहम्मद सिराज चम्किए। उनले ४ विकेट लिए । जसप्रित बुम्राहले ३ विकेट हात पारे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद