SHARE
अर्थ-डबली · शुक्रबार​ ९ असो २०८३ १२:०९ PM · 1 मिनेट पढाइ

भारतको धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बैतडी / भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ ।