SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ९ असो २०८३ ११:५९ AM · 1 मिनेट पढाइ

ग्रिड कनेक्सन मस्यौदा सच्याउन इप्पानको १९ बुँदे प्रस्ताव, प्रसारण ढिलाइको जोखिम उत्पादकलाई नथोपर्न माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपाल विद्युत् प्राधिकरणले तयार गरेको ग्रिड कनेक्सन प्वाइन्ट तथा भोल्टेज लेभल परिवर्तनसम्बन्धी कार्यविधिको मस्यौदामा विद्युत् उत्पादकमाथि थप आर्थिक तथा प्राविधिक जोखिम सिर्जना हुने भन्दै १९ बुँदे संशोधन प्रस्ताव गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार