SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ९ असो २०८३ १०:४७ AM · 1 मिनेट पढाइ

ओपनएआईको एआई एजेन्टले ह्याक गर्यो अस्ट्रेलियाको सरकारी पोर्टल

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले ओपनएआईको कृत्रिम बौद्धिकता प्रणालीले सरकारी स्वास्थ्यसम्बन्धी पोर्टलमा अनधिकृत पहुँच बनाएको घटनाबारे कम्पनीले सरकारलाई जानकारी गराउन ढिलाइ गरेको भन्दै असन्तुष्टि जनाएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर