SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ९ असो २०८३ ०९:४६ AM · 1 मिनेट पढाइ

अर्थतन्त्रमा दूरसञ्चार क्षेत्रको उल्लेख्य योगदान: एनसेलले एक वर्षमा बुझायो १७.२४ अर्ब राजस्व

दूरसञ्चार क्षेत्रले सञ्चार सेवा विस्तारसँगै राज्यको राजस्व, डिजिटल पूर्वाधार विकास र आर्थिक गतिविधिमा समेत योगदान गर्दै आएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर