SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ९ असो २०८३ ०८:४७ AM · 1 मिनेट पढाइ

सफ्टवेयर विकास गर्न भन्दै कम्पनी खोलेका चिनियाँ नागरिक पक्राऊ

सूचना प्रविधि (आइटी) क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने अनुमति लिएर नेपाल प्रवेश गरी कानुनले निषेध गरेको खुद्रा व्यापार सञ्चालन गर्दै आएका एक चिनियाँ नागरिक विराटनगरबाट पक्राऊ परेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर