SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ९ असो २०८३ ०७:५० AM · 1 मिनेट पढाइ

भारतमा स्मार्टफोन स्क्रिन प्रोटेक्टरहरूले गुणस्तर मापदण्डहरू पूरा गर्नुपर्ने

भारतको केन्द्रीय सरकारले देशमा बिक्री हुने स्मार्टफोन स्क्रिन प्रोटेक्टरहरूका लागि नयाँ नियमहरू ल्याउने तयारी गरिरहेको छ। यी नियमहरू आगामी वर्षको अप्रिलदेखि लागू हुनेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर