प्रधानमन्त्री बालेनले विश्व मञ्चबाट दिन खोजेको सन्देश : ‘जलवायु वित्त राहत होइन, विकास–न्याय र जोखिम साझेदारीको संरचना बन्नुपर्छ’
काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालले हालै सामना गरेको जलवायुजन्य विपद्को असरलाई मानवीय क्षतिमा मात्र सीमित नगरी वर्षौंको विकास प्रयास उल्ट्याउने आर्थिक संकटका रूपमा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
