SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ९ असो २०८३ ०६:४४ AM · 1 मिनेट पढाइ

सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशकमा किरण तिमसिना नियुक्त

सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशक पदमा किरण तिमसिना नियुक्त भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर