‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
नेपालका लागि यामाहा दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रालिले भृकुटीमण्डपमा असोज ५ देखि १० गतेसम्म “यामाहा ब्लु फेस्टः नेपालकै सबैभन्दा ठूलो एक्सचेन्ज मेला“ आयोजना गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
