SHARE
कर्पोरेट समाचार · बिहीबार ८ असो २०८३ ०७:३४ AM · 1 मिनेट पढाइ

कान्ति लोकपथ पूर्णरूपमा अवरुद्ध

काठमाडौं । ललितपुरको बागमती गाउँपालिका–३ काल्चे माल्टा दोबाटोमा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा अवरुद्ध भएको छ। प्रहरीका अनुसार पहिरोका कारण सडकको दुवैतर्फको आवागमन बन्द भएको हो। पहिरो गएको स्थान भट्टेडाँडाबाट करिब ५ किलोमिटर मकवानपुरतर्फ रहेको जनाएएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार