SHARE
टेक्नोलोजी खबर · बिहीबार ८ असो २०८३ ०५:४७ AM · 1 मिनेट पढाइ

ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ७४ जिल्लाका १६ हजार २०८ स्थानमा ब्रोडब्यान्ड इन्टरनेट जडान सम्पन्न

२०८३ असारसम्म ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) परिचालन गरी ७४ जिल्लाका तोकिएकामध्ये १६ हजार २०८ स्थानमा ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर