SHARE
अर्थ-डबली · बुधबार ७ असो २०८३ ०३:५६ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेन न्यूयोर्कमा

न्यूयोर्क / प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आइपुगेका छन् ।