SHARE
कर्पोरेट समाचार · बुधबार ७ असो २०८३ ०३:३९ PM · 1 मिनेट पढाइ

अटोमोबाइल उद्योगका अनुभवी मेघराज पौडेललाई उद्योग वाणिज्य महासंघको यातायात समितिमा जिम्मेवारी

काठमाडौं । अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनयन गरिएको छ। उद्योग वाणिज्य महासंघले कार्यकारिणी समिति सदस्य लिलेन्द्र प्रसाद प्रधानको सभापतित्वमा गठित यातायात तथा पारवहन समितिको उपसभापतिमा पौडेललाई मनोनयन गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार