शेयर बजारमा दोहोरो अंकको गिरावट, घट्यो कारोबार
काठमाडाैं । साताको कारोबार दिन बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३६.२५ अंकले घटेर दुई हजार ६१८.०३ विन्दुमा आइपुगेको छ । यो दिन नेप्से सूचक घट्दा कारोबार रकम पनि घट्न पुगेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
