SHARE
कर्पोरेट समाचार · बुधबार ७ असो २०८३ ०९:५६ AM · 1 मिनेट पढाइ

एमजीको चाडपर्व अफर : गाडी किन्दा ३ लाखसम्म बचत,  इन्स्योरेन्स र रोड ट्याक्स निःशुल्क

काठमाडौं । एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स नेपाली ग्राहकलाई लक्षित गर्दै विशेष चाडपर्व अफर ‘ड्राइभ मोर, सेलिब्रेट मोर’ सार्वजनिक गरेको छ। असोज ६ गतेदेखि छठ पर्वसम्म लागू हुने अफरअन्तर्गत एमजीका विभिन्न मोडलका नयाँ गाडी खरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्म बचत गर्न सक्ने कम्पनीले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार