SHARE
कर्पोरेट समाचार · बुधबार ७ असो २०८३ ०५:३२ AM · 1 मिनेट पढाइ

बुधबार बढ्यो सुन–चाँदीको मूल्य, कारोबार मूल्य कति ?

काठमाडौं। नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेर ३ लाख २ हजार ३ सय रुपैयाँ पुगेको छ। मंगलबार सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार