ओपनएआईमा लगानी गर्न ११ अर्ब डलरको बन्ड जारी गर्दै सफ्टबैंक
सफ्टबैंक ग्रुप कर्पोरेसनले ओपनएआईमा आफ्नो लगानीका लागि रकम जुटाउन १० अर्ब डलर र १ अर्ब युरो (करिब १.१५ अर्ब डलर) बराबरका वरिष्ठ असुरक्षित बन्ड बिक्री सुरु गरेको छ।