एप्पलले २०औं वार्षिकोत्सवको अवसरमा सबैभन्दा ठूलो डिस्प्ले साइजको आईफोन ल्याउने अनुमान
एप्पलले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘आईफोन २० प्रो (iPhone 20 Pro)’ सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ। यो फोन लामो समयदेखि चर्चाको विषय बनेको छ।
