SHARE
टेक्नोलोजी खबर · मङगलबार ६ असो २०८३ ०७:४७ PM · 1 मिनेट पढाइ

नाडाले बाढी तथा डुबानबाट प्रभावित अटोमोबाइल व्यवसायीहरूलाई सहजीकरण गर्ने

भोटेकोशीमा आएको बाढी तथा विभिन्न क्षेत्रमा भएको डुबानबाट प्रभावित अटोमोबाइल व्यवसायीहरूलाई आवश्यक सहजीकरण गर्न नाडा एशोसिएसन अफ नेपाल (नाडा)ले पहल गर्न सुरु गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर