SHARE
टेक्नोलोजी खबर · मङगलबार ६ असो २०८३ ०४:४३ PM · 1 मिनेट पढाइ

गुटेरेसद्वारा एआई नियन्त्रणको आह्वानको स्वागत

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले तीव्र गतिमा विकसित भइरहेको ‘फ्रन्टियर एआई’ मोडेललाई अन्तर्राष्ट्रिय मापदण्ड र निगरानीअन्तर्गत राख्न फिनल्यान्ड र नर्वेले अघि सारेको पहलको स्वागत गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर