SHARE
टेक्नोलोजी खबर · मङगलबार ६ असो २०८३ ११:४६ AM · 1 मिनेट पढाइ

‘क्रिप्टो विन्टर’ को बहस चलिरहँदा क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य जनवरीयताकै उच्च विन्दुमा

सोमबार बिटक्वाइनको मूल्य ८६,००० डलरभन्दा माथि पुगेको छ र पछिल्ला केही दिनयता यस क्रिप्टोकरेन्सीको मूल्यमा तीव्र वृद्धि जारी छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर