SHARE
टेक्नोलोजी खबर · मङगलबार ६ असो २०८३ १०:४७ AM · 1 मिनेट पढाइ

गत वर्ष विश्वभर ह्युमनोइड रोबोटको बिक्री ७ हजार पुगेको रिपोर्ट

इन्टरनेसनल फेडरेसन अफ रोबोटिक्स (आईएफआर) ले संकलन गरेको तथ्यांकअनुसार गत वर्ष विश्वभर औद्योगिक तथा व्यावसायिक सेवा प्रयोगका लागि करिब ७ हजार ह्युमनोइड रोबोट बिक्री भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर