SHARE
टेक्नोलोजी खबर · मङगलबार ६ असो २०८३ ०९:४४ AM · 1 मिनेट पढाइ

एआईको बढ्दो लहरका कारण चिप निर्माता कम्पनी एएमडीको बजार मूल्य १ ट्रिलियन डलर

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा देखिएको व्यापक लगानीको लहरका कारण अमेरिकी चिप कम्पनी एएमडी सोमबार १ ट्रिलियन डलरको बजार मूल्य पुग्ने पछिल्लो कम्पनी बनेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर