SHARE
टेक्नोलोजी खबर · मङगलबार ६ असो २०८३ ०४:५४ AM · 1 मिनेट पढाइ

डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधानपछि पुनः सञ्चालनमा आयो शेयर कारोबार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का ७२ कारोबार सदस्यको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएपछि नेप्सेमा आजदेखि नियमित शेयर कारोबार सञ्चालन हुने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर