डाटा सेन्टरमा देखिएको प्राविधिक समस्यापछि पुनः सञ्चालनमा आयो शेयर कारोबार
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का ७२ कारोबार सदस्यको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएपछि नेप्सेमा आजदेखि नियमित शेयर कारोबार सञ्चालन हुने भएको छ।
