SHARE
टेक्नोलोजी खबर · मङगलबार ६ असो २०८३ १२:४८ AM · 1 मिनेट पढाइ

भारतमा स्पाम रिपोर्ट अनिवार्यरुपमा दूरसञ्चार कम्पनीसँग साझा गर्नुपर्ने नियमको ट्रुकलरद्वारा विरोध

भारतले स्पाम नियन्त्रणसम्बन्धी आफ्नो व्यवस्था विस्तार गर्दै कलर-आईडी र कल व्यवस्थापन एपलाई प्रयोगकर्ताले गरेका स्पाम रिपोर्ट दूरसञ्चार कम्पनीसँग साझा गर्न अनिवार्य गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर