पाकिस्तानमा १५ लाख बालबालिका अनलाइन यौन शोषणको जोखिममा
पाकिस्तानमा वार्षिक करिब १५ लाख बालबालिका अनलाइन यौन दुव्र्यवहारको सिकार हुने गरेको संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) को प्रतिवेदनले देखाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
