SHARE
टेक्नोलोजी खबर · सोमबार ५ असो २०८३ ०८:४७ PM · 1 मिनेट पढाइ

अमेरिका–चीनबीच ‘एआई संवाद’ को तयारी

अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा राष्ट्रिय सुरक्षा चुनौतीबारे नियमित संवाद गर्ने संयन्त्र निर्माणका लागि छलफल गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर