SHARE
टेक्नोलोजी खबर · सोमबार ५ असो २०८३ ०२:१७ PM · 1 मिनेट पढाइ

शेयर ब्रोकरहरुको डाटा सेन्टरमा आएको प्राविधिक समस्याबारे अध्ययन गर्न सेबोनको निर्देशन

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ७२ धितोपत्र दलाल व्यवसायीको सर्भर रहेको डाटा सेन्टरमा प्राविधिक समस्या आएको  घटनाबारे अध्ययन गर्न निर्देशन दिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर