SHARE
टेक्नोलोजी खबर · सोमबार ५ असो २०८३ १२:४७ PM · 1 मिनेट पढाइ

टीएमएसको डाटा सेन्टरमा देखिएको समस्या आज नै समाधान हुनेमा आशावादी छौंः नेप्से

नेपाल स्टक एक्सचेन्ज लिमिटेडका ७२ कारोबार सदस्य कम्पनीहरुको सर्भर राखिएको डाटा सेन्टर डाटा हब प्राइभेट लिमिटेडको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्याका कारण सोमबारको कारोबार बन्द रह्यो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर