बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमले थप सञ्चार तथा राहत सुविधा दिने
नेपाल टेलिकमले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई लक्षित गर्दै विभिन्न राहत तथा सञ्चार सुविधा थप गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
