SHARE
कर्पोरेट समाचार · बिहीबार १६ असो २०८२ १२:५३ AM · 1 मिनेट पढाइ

आज बडा दशैंको मुख्यदिन टिका,कता फर्केर लगाउँदा उत्तम मानिन्छ?

काठमाडाैं । नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने समितिले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार