SHARE
कर्पोरेट समाचार · बिहीबार १६ असो २०८२ ०१:४८ AM · 1 मिनेट पढाइ

दसैंको टीकाको दिन अधिकांश ठाउँमा बदलीसहित वर्षाको सम्भावना

काठमाडौं । दसैंको टीकाको दिन देशका धेरै ठाउँमा बदलीसहित वर्षाको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी र स्थानीय वायुले प्रभाव पारिरहेको छ, जसको असर बिहीबार (टीकाको दिन) देखिन सक्छ । बिहीबार दिनभरि देशभर सामान्यतया आंशिकदेखि पूर्ण बदली रहनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार