SHARE
टेक्नोलोजी खबर · आइबार​ ४ असो २०८३ १०:४८ PM · 1 मिनेट पढाइ

स्पेसएक्सले स्टारशिपको पहिलो कक्षीय उडान सेप्टेम्बर २८ मा गर्ने

स्पेसएक्सले स्टारशिप रकेटको १४औँ परीक्षण उडान सेप्टेम्बर २८ मा गर्ने लक्ष्य राखेको छ। यस उडानमा स्टारशिप पहिलोपटक पृथ्वीको कक्षमा पुग्नेछ र कम्पनीको इन्टरनेट स्याटेलाइट समूहमा पहिलोपटक स्टारलिङ्कभी३ स्याटेलाइट थप्नेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर