SHARE
कर्पोरेट समाचार · सोमबार १३ असो २०८२ ०५:५३ PM · 1 मिनेट पढाइ

वेस्ट इन्डिजलाई ९०रनले हराउँदै नेपाल दोस्रोपटक बिजयी

काठमाडौ ।वेस्ट इन्डिजलाई ९०रनले हराउँदै नेपाल दोस्रोपटक जित निकाल्न सफल भएको छ। नेपालले टस जितेर ब्याटिङ रोज्दै १७४ रनको योगफल दिएको थियो।जसलाई वेस्य इन्डिजले ९बिकेट गुमाउँदै ८४ रन मात्र बनाउन सक्यो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार