SHARE
कर्पोरेट समाचार · मङगलबार १४ असो २०८२ ०९:४० AM · 1 मिनेट पढाइ

हुलाकी राजमार्ग निर्माणको काम अवरुद्ध

कञ्चनपुर ।भारतीय अवरोधका कारण कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणको कार्य अवरुद्ध भएको छ । बेलौरी नगरपालिका–८ पचुँइस्थित नेपाल–भारत सीमास्तम्भ नम्बर ३८ नजिक रहेको हुलाकी राजमार्ग सडकखण्डको करिब ७०० मिटर सडक आव २०७३÷७४ मा ठेक्का भए पनि भारतीय अवरोधका कारण कार्य अगाडि बढन सकेको छैन ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार