SHARE
ओएसनेपाल · शनिबार ११ असो २०८२ १२:४० PM · 1 मिनेट पढाइ

राजनीतिक र संवैधानिक निकासका लागि तोकिएकै मितिमा निर्वाचन हुनुपर्छः महामन्त्री शर्मा

बागमती, ११ असोजः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक र संैधानिक निकासका लागि निर्धारित मितिमा निर्वाचन हुनु आवश्यक रहेको बताउनुभएको छ ।