SHARE
अर्थ-डबली · आइबार​ ४ असो २०८३ ०६:१२ AM · 1 मिनेट पढाइ

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

काठमाडौँ / राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले उनलाई आइतबार बिहान मोरङको सुन्दरहरैँचाबाट पक्राउ गरेको हो।