मेटा प्लाटफर्मलाई सिङ्गापुरको निर्देशन: फेसबुकमा नक्कली पहिचानसम्बन्धी ठगी रोक्न उपाय लागू गर्नू
सिङ्गापुर सरकारले फेसबुकमा हुने नक्कली पहिचानसम्बन्धी ठगी रोक्नका लागि मेटा प्लाटफर्मलाई यो महिनाको अन्त्यसम्म अनुहार पहिचानजस्ता उपाय लागू गर्न निर्देशन दिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
