SHARE
अर्थ-डबली · आइबार​ ४ असो २०८३ ०४:०४ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी अपडेट : १ हजार ४३६ जनाको शव फेला, अझै कति छन् बेपत्ता ?

काठमाडौँ / रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहान ८ बजे सम्म १ हजार ४३६ जनाको शव फेला परेको छ ।